नियम ११क
रजिष्ट्रारको पदमा नियुक्त हुन चाहिने योग्यता
रजिष्ट्रारको पदमा नियुक्ति हुनको
लागि स्नातकोत्तर वा सो भन्दा माथिको उपाधि हासिल गरी पाँच वर्षको अनुभव प्राप्त
गरेको वा स्नातक वा सो सरहको उपाधि प्राप्त गरी दश वर्षको अनुभव प्राप्त गरेको हुनु
पर्नेछ ।